शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भेटी चोरियो पशुपतिनाथको, कोषकै पदाधिकारी संलग्न

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ८, २०८१



  • काठमाडौँ । कलियुगमा आराध्यदेव पशुपतिनाथको भेटी चोरी भएको छ । चोरी भने पशुपति क्षेत्र विकास कोषका कर्मचारीको संलग्नतामा भएको हो ।

    कोषका कर्मचारी अनिल परियारसहित आठ जनाले भेटी भोरेका हुन् । सीसी क्यामेरामा हेर्दा सो कुरा कोषले पत्ता पाएको हो ।

    परियार पशुपतिमा बाजा बजाउने कर्मचारी रहेका छन् ।

    सीसी क्यामेरामा हेर्दा कोषका कर्मचारी परियारसहित आठ जनालाई पक्राउ गरी छानबिनका लागि अहिले प्रहरी वृत्त गौशाला पठाइएको छ

    पक्राउ परेका उनले कोषकै केही पदाधिकारीले भेटी चोरी गर्न लगाएको बयान दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij