शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

काठमाडौं विमानस्थलको धावनमार्गमा खाल्डो परेपछि विमानहरू आकाशमै होल्ड

  • प्रकाशित मिति : शुक्रबार, जेष्ठ ११, २०८१



  • काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा खाल्डो देखिएपछि केही समय उडान र अवतरण अवरुद्ध भएको छ । करिब ४५ मिनेटजति समय अवतरण गर्ने विमान आकाशमै र उड्नुपर्ने विमान जमिनमै होल्ड गरिएको हो ।

    विमानस्थलको धावनमार्गको कोटेश्वरतर्फको भागमा पीचको पत्र पक्किएपछि खाल्डो परेको थियो । यो खाल्डो देखिएपछि केही समय उडान र अवतरण रोकिएको हो ।

    तत्काल प्राविधिकको टोलीले खाल्ड मर्मत गरिएको थियो । खाल्डोको मर्मत सुकिसकेपछि उडान र अवतरण सुचारू गरियो । यस अवधिमा अवतरण गर्नुपर्के केही विमान डाइभर्ट समेत गरिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij