शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

श्रीमणी आचार्यको शालिक अनावरण कार्यक्रमको तयारी तिब्र

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ ३१, २०८१



  • स्वर्गीय श्रीमणी आचार्यको शालिक अनावरण कार्यक्रमको तयारी तिब्र पारिएको छ । शैक्षिक तथा बाम आन्दोलनका अथक योद्धा आचार्यको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडास्थित बन्न थालेको श्रीमणी पार्कमा शालिक अनावरण गरिदै छ ।

    असार ८ गते विहान ७ बजे कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको तयारी स्वरुप उपस्थितीको लागि निमन्त्रणा पत्र बाड्ने कार्य चलिरहेको छ । नेकपा एमालेका महासचिव शंकर पोखरेलद्धारा अनाबरण हुने कार्यक्रमको निमन्त्रणा पत्र एमाले जिल्ला कमिटिलाई प्रदान गरिएको छ ।

    अध्यक्ष शिव कुमार आचार्यलाई वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतले पत्र हस्तान्तरण गरेका हुन । यस्तै कार्यक्रम स्थलमा सरसफाई लगायतको तयारी तिब्र पारिएको श्रीमणी आचार्य शालिक निर्माण उपभोक्ता समितीले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij