शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

शाह बने तुलसीपुरमा निजी वन दर्ता गर्ने पहिलो व्यक्ति

  • प्रकाशित मिति : बिहिबार, असार १३, २०८१



  • दाङ । तुलसीपुर–उप महानगरपालिका वडा नम्बर ९ का जनार्दन शाहलाई उपमहानगरले जिनी वन दर्ताको प्रमाणपत्र बुधबार प्रदान गरेको छ । यो संगै शाह तुलसीपुर निजी वन दर्ता गर्ने पहिलो व्यक्ति बनेका छन ।

    विजौरी सबडिभजिन वन कार्यालयको सिफारिसमा उनलाई प्रमाणपत्र प्रदान गरिएको हो ।

    नगर प्रमुख टीकाराम खड्काले शाहलाई वन दर्ताको प्रमाणपत्र प्रदान गरेका हुन । शाहले ८२३७ दशमलब ४१ वर्ग मिटरको क्षेत्रफलमा १ सय ४१ वटा सालका रुख रोपेका छन् ।

    वन ऐन २०७६ र वन नियमावली २०७९ को ब्यबस्था अनुसार स्थानीय स्तरमै निजी वन दर्ताको प्रक्रिया सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्र डाँगीले बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij