शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भक्तपुरको ओम वृद्धाश्रममा जेए ग्रुपको खाद्य सामग्री सहयोग

  • प्रकाशित मिति : आइतवार, असार १६, २०८१



  • काठमाडौं। जेए ग्रुपले भक्तपुरको ओम वृद्धाश्रममा खाद्य सामग्री वितरण गरेको छ । जेए ग्रुपलेअसार १५ अर्थात धान दिवसका अवसरमा वृद्धाश्रममा २१ जना वृद्ध वृद्धा तथा आश्रमका कर्मचारीलाई समेत दहिचिउरा, मिठाइ, फलफुल तथा अन्य खाद्यान्न वितरण गरेको हो।

    जेए ग्रुप विभिन्न समय समयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग गर्दै आइरहेको छ। यसअघि २ जना क्यान्सर पिडितलाई जनही ५० हजारका दरले आर्थिक सहयोग समेत गरेको थियो । यसै वर्षदेखि प्रत्येक महिना कम्तिमा एउटा सामाजिक कार्य गर्ने घोषणा समेत जेए ग्रुपले गरेको छ।

    ४८ वर्षअघि लप्सीका बियाँ निर्यात गर्ने जितबहादुर श्रेष्ठले एनबीबाट बाहिरिएर जेए ग्रुपमार्फत व्यवसाय विस्तार गरेका हुन्। जेए ग्रुप कृषि, पर्यटन, जलविद्युत, बैंकिङ र औद्योगिक क्षेत्रमा लगानी गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij