प्रकाशित मिति : आइतवार, भदौ २३, २०८१
हिन्दु महिलाहरुको महान चाड “हरितालिका तीज २०८१” को पावन अवसरमा नेपाल प्रहरी श्रीमती संघ लुम्बिनी प्रदेश दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङ र घोराही उपमहानगरपालिका वडा नं. १८ वडा कार्यालय र अस्थायी प्रहरी पोष्ट अम्विकेश्वरी दाङको सहकार्यमा घोराही उपमहानगरपालिका वडा नं. १८ स्थित अम्विकेश्वरी मन्दिरमा भक्तजनहरुको सामान्य स्वास्थ्य परीक्षण तथा खानेपानी वितरण कार्यक्रम सम्पन्न ।


© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij