प्रकाशित मिति : सोमवार, भदौ २४, २०८१
काठमाडौं। धादिङको नौबिसेस्थित सुरुङमार्ग नजिकै लेदोसहितको पहिरो जादा सडक दुवैतर्फ अवरुद्ध भएको छ।
सोमबार अपराहन्न गएको पहिरोमा एउटा स्करपियो गाडीसमेत परेको थियो। धादिङ प्रहरीका अनुसार पहिरोमा मानवीय क्षति भने भएको छैन। दुईतर्फी अबरुद्व खुलाउन कम्तिमा २ घण्टा लाग्ने प्रहरीले जनाएको छ/
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij