प्रकाशित मिति : सोमवार, अशोज ७, २०८१
बिजौरी उद्योग बाणिज्य सघका निबर्तमान सचिब युवा ब्यबसायी यज्ञ बहादुर पुनको निधन भएको छ ।
बिगत डेढ बर्ष ब्रेन टियुमर रोगबाट ग्रसित पुनको सोमबार बिहान ३:३० बजे ४९ बर्षको उमेरमा असामयिक निधन भएको हो ।
उनको बिहान ८ बजे तुलसीपुर – १६ रावतगाउँ स्थित चौवाखोलामा अन्तिम दाहसंस्कार गरिने पारिवारिक श्रोतले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij