शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

अभिनेता निखिल उप्रेतीले गरे कपाल प्रत्यारोपण

  • प्रकाशित मिति : बिहिबार, अशोज १०, २०८१



  • काठमाडौं । अभिनेता निखिल उप्रेतीले कपाल प्रत्यारोपण गरेका छन् । दरबारमार्गस्थित आवरण स्किन एण्ड हेयर क्लिनिकमा सर्जन तथा अभिनेता रुपक घिमिरेले उप्रेतीको कपाल प्रत्यारोपण गरेका हुन् ।

    आधुनिक प्रविधि र विशेषज्ञको निगरानीमा आफूले कपाल रोपेको निखिलले बताए । फिल्मको छायांकनमा जाँदा लाइट, मेकअपका सामग्रीमा हुने रसायनसहित धुवाँ, धुलो, घाम पसिनाले आफ्नो कपालमा समस्या देखिएपछि आफूले प्रत्यारोपण गरेको उनले बताए ।

    अबको ६ महिनापछि नयाँ कपालसहित आफू पर्दामा फर्किने उनले बताए । अभिनेता समेत रहेका कपाल प्रत्यारोपण सर्जन घिमिरेले आफ्नो क्लिनिकमा हेयर ट्रान्सप्लान्ट सर्वसुलभ मूल्यमा उपलब्ध हुने बताए ।

    अभिनेता उप्रेती चाँडै एक फिल्म निर्देशन तथा निर्माणको तयारीमा छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij