प्रकाशित मिति : बिहिबार, अशोज १७, २०८१
काठमाडौँ/ हालैको बाढीपहिरामा परी मृत्यु हुनेको संख्या २३३ पुगेको छ । यस्तै २२ जना बेपत्ता छन् । अन्य १६९ जना घाइते भएका छन् ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार १२० जनाको उद्धार गरिएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij