प्रकाशित मिति : बुधबार, कार्तिक ७, २०८१
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको सरकारको सय दिनको उपलब्धी सार्वजनिक गर्दै हुनुहुन्छ ।
ओलीले अहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारबाट सरकारको सय दिनको उपलब्धी सार्वजनिक गरिरहनुभएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij