शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

टिकटकर एलिजालाई कारबाहीको माग गर्दै गृहमन्त्रालयलाई पत्र

  • प्रकाशित मिति : आइतवार, मंसिर २३, २०८१



  • काठमाडाैं।  साहित्यकार प्रकाश पाठक योगीले टिकटकर एलिजालाई पक्राउ गर्न माग गर्दै विद्युतीय सञ्चार मार्फत गृह मन्त्रालयलाई पत्र लेखेका छन्।

    टिकटकर एलिजाले फेस्बुक भिडियोमार्फत नेपाली समाज माथि अपमानजनक “हिजडे” शब्द प्रयोग गरी गरेको अभिव्यक्तिका सम्बन्धमा पाठकले नेपालको संविधानको धारा १८ को २ मा तेस्रो लिंगीलाई भेदभाव गरिने छैन” भन्ने लेखिएको भएपनि तेस्रो लिंगी र सिंगाे समाजलाई एलिजाले प्रयोग गरेको शब्दावालीले समाजको मानमर्दन गरेकोप्रति नेपाल सरकारको गृह मन्त्रालयलाई ध्यानाकर्षण गराएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij