शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

शंकर भण्डारीद्वारा विभिन्न दल परित्याग गरेका युवाहरूलाई कांग्रेसमा स्वागत

  • प्रकाशित मिति : शुक्रबार, पुस १९, २०८१



  • काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीले २०/२५ जना युवाहरूलाई पार्टी सदस्यता प्रदान गरेका छन् ।

    शुक्रबार काठमाडौंको महाराजगञ्जस्थित सम्पर्क कार्यालयमा नेता भण्डारीले युवाहरूलाई कांग्रेसमा प्रवेश गराएका हुन् । नवप्रदेशीहरूलाई कांग्रेसको सदस्यता प्रदान गरेका छन् ।

    एमाले, माओवादी लगायतका राजनीतिक दल परित्याग गरी कांग्रेसमा प्रवेश गर्नेहरूमा तनहुँ शुक्लागण्डकी नगरपालिका, घिरिङ गाउँपालिका र भानु नगरपालिका निवासीहरू हुन् ।

    नेता भण्डारीले मुलुक हाँक्ने पार्टी कांग्रेस भएको हुँदा सबैले कांग्रेसलाई साथ दिनुपर्ने बताए । उनले कांग्रेसलाई विश्वास गरि सदस्यता लिने व्यक्तिहरूलाई योग्यता र क्षमताका आधारमा उपयुक्त जिम्मेवारी दिने बताए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij