शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बौनियाँ जेसिज वर्ष २०२५ को अध्यक्षमा मिलन ओली निर्वाचित

  • प्रकाशित मिति : सोमवार, पुस २९, २०८१



  • बौनिया जेसिजको १३ औं शाखा अधिबेशन सम्पन्न भएको छ । बौनिया जेसिजको अध्यक्षमा मिलन ओलि सर्बसहमती बाट निर्वाचित भएका छन ।

    बौनिया जेसिज बर्ष २०२४ का अध्यक्ष जेसि वीर बहादुर बिस्टको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बौनिया जेसिजका संस्थापक अध्यक्ष जेसि लिला राज शाही रहनु भएको थियो ।

    प्रमुख अतिथिको आसनबाट बोल्दै जेसिजले नेतृत्व र ब्याक्तित्व बिकास संगै सामाजिक क्षेत्रमा काम गर्ने भएकाले अझै राम्रो गर्न सुझाव दिए । बौनिया जेसिज सबै युवालाई समेटी समाज रुपान्तरण संगै लागू पदार्थ दुर्ब्यसनीलाई रोक्न अहम भुमिका खेल्नु पर्ने बताए ।

    बौनीया जेसिजका कार्यकारिणी उपाध्यक्ष बिस्णु बिस्टको स्वागत मन्तव्य संगै सुरु भएको कार्यक्रममा बौनिया जेसिज बर्ष २०१५ का अध्यक्ष गणेश प्रसाद भट्ट , बर्ष २०१७ का अध्यक्ष कृष्ण बिस्ट, बर्ष १८ का अध्यक्ष जनक बिष्ट, बर्ष २०१९ का अध्यक्ष धिरज शाही ,बर्ष २०२२ का अध्यक्ष कृष्ण प्रसाद ओझा लगाएतको सहभागी रहेको थियो ।

    बौनिया जेसिजको अध्यक्षमा मिलन ओलि सर्बसहमती बाट निर्वाचित हुदा कार्यकारिणी उपाध्यक्ष सुनिल भण्डारी र प्रेम सुनार निर्वाचित भएका छन । यसै गरि उपाध्यक्षमा भरत शाही , चक्र बोहरा निर्वाचित भएका छन ।

    बौनिया जेसिजका उपाध्यक्ष थिरेन्द्र गडशिलाले आस्थापाठ गरेको कार्यक्रमको संचालन महासचिव सुनिल भण्डारीले गर्नु भएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij