प्रकाशित मिति : बुधबार, माघ ९, २०८१
बिनिता शर्मा,काठमाडौ ।सशस्त्र प्रहरी बल नेपालको २४ औं बार्षीक उत्सबको अबसरमा उत्कृष्ट बाहीनी अवार्ड ३ नम्बर बाहीनी मुख्यालय मकवानपुरलाई प्रदान गरिएको छ ।


सशस्त्र प्रहरी बल नेपालको २४ औं बार्षीक उत्सबको अबसरमा सशस्त्र प्रहरी बल नेपाल ३ नम्बर बाहीनी गढीमाई मुख्यालय मकवानपुरका बाहिनीपती गणेश बहादुर ठाडा मगरको नेतृत्वमा रहेकोे बाहीनीलाई उत्कृष्ट बाहीनी अवार्ड प्रदान गरिएको छ ।




यो भन्दा अगाडि २०७८ सालमा ठाडा मगरको नेतृत्वमा रहेको २ नम्बर छीन्नमस्ता बाहीनी मुख्यालय महोत्तरी उत्कृष्ट बाहीनी बन्न सफल भएको थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij