आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

पर्सामा सशस्त्र प्रहरीद्वारा १७ लाख ३१ हजारको अबैध सामान पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन २, २०८१



  • बिनिता शर्मा,काठमाडौ ।सशस्त्र प्रहरी बल नेपाल पर्साद्वारा १७ लाख ३१ हजार ४ सय २ बराबरको अबैध औषधि पक्राउ गरि भन्सार दाखिला गरेको छ ।

    पर्सामा रहेकोे सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणका प्रबक्ता DSP नरेन्द्र धामीलाई आएको सूचनाको आधारमा प्रस्तावित सीमा सुरक्षा गुल्म विरगञ्जले र भन्सार कार्यालय पर्साको सहयोगमा  पर्सा जिल्लाको  विरगञ्ज महानगरपालिका वडा नम्बर ५ कुमाल टोलबाट भारतबाट अबैध रुपमा भन्सार छली सहबाज अहमदको घरमा लुकाई छिपाई राखेको मूल्य रु.१७ लाख ३१लाख ४सय २।- बराबरको मानिसले प्रयोग गर्ने नर्मल औषधि बरामद गरि आवश्यक कारवाहिको लागि विरगंज भन्सार कार्यालय पर्सामा बुझाएको सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रबक्ता कुमार न्यौपानेले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij