आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

‘रिंकुकुमारी सदाका बलात्कारीलाई फाँसी दे’ भन्दै प्रदर्शन

  • प्रकाशित मिति : शनिबार, फाल्गुन २४, २०८१



  • काठमाडौँ । ११५ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रदर्शन भएको छ ।

    शनिवार काठमाडौंको माइतीघर मण्डलामा अखिल नेपाल महिला संघ (क्रान्तिकारी), अखिल नेपाल महिला संघ, अखिल नेपाल महिला संघ (समाजवादी), नेपाल समाजवादी महिला संघ, अखिल नेपाल महिला संघ क्रान्तिकारी लगायतका संघ, संस्थाहरूले प्रदर्शन गरेका हुन् ।

    प्रदर्शनकारीहरुले बेपत्ता योद्धाहरू सार्वजनिक गर, समान कामको समान ज्याला लागू गरौँ, रिंकुकुमारी सदाका बलात्कारीलाई फाँसी दे, भ्रष्ट सरकार मुर्दावाद, महिलामाथि हुने सबैखाले हिंसा विरुद्ध सङ्घर्ष गरौँ, राज्यका सम्पूर्ण संरचनामा ५० प्रतिशत महिला सहभागिता सुनिश्चित गरौँ, लैङ्गिक हिंसा र दुर्व्यवहार, छैन हामीलाई स्वीकार, हामी सबैको प्रतिबद्धता, लैङ्गिक हिंसा अन्त्यका लागि ऐक्यबद्धता लगायतका नारा र प्लेकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij