प्रकाशित मिति : सोमवार, चैत्र ४, २०८१
नेपाल प्रहरीका पुर्ब DSP का दुई छोरी प्रहरी निरीक्षक भै देशको सेवामा समर्पित भएका छन ।
ललितपुर, गोदावरीकी दिदीबहिनी स्मृति सिलवाल र डा. सुप्रिति सिलवाल नेपाल प्रहरीमा निरीक्षकका रूपमा कार्यरत छन्। विशेष कुरा के छ भने, उनीहरूका पिता अवकाशप्राप्त डीएसपी हुन्/
स्मृति सात वर्षदेखि प्रहरी सेवामा छन्, जसले उनकी कान्छी बहिनी सुप्रितिलाई पनि प्रेरित गरिन्। हाल सुप्रिति नेपाल प्रहरीको मेडिकल क्षेत्रमा कार्यरत छिन्।
उनीहरू भन्छन्, “राष्ट्र र जनताको सेवा गर्नु हाम्रो लागि गर्वको विषय हो।”
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij