आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रास्वपाका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौला विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर

  • प्रकाशित मिति : बिहिबार, चैत्र २८, २०८१



  • रास्वपाका केन्द्रीय सदस्य ज्वाला सङ्ग्रौला विरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दायर गरिएको छ। काठमाडौँ खुला विश्वविद्यालयमा एलएलबी पढ्दै गरेका प्राञ्ज्वल केसीले सामाजिक सञ्जालमा अदालत र न्यायाधीशको मानमर्दन हुने अभिव्यक्ति दिएको आरोपमा मुद्दा दायर गरेका हुन्। उच्च अदालत तुलसीपुरको बुटवल इजलासले रवि लामिछानेलाई थुनामा पठाउने आदेश दिएपछि सङ्ग्रौलाले फेसबुकमा “न्यायाधीश झोले कार्यकर्ता हुन्” भन्ने अभिव्यक्ति दिएकी थिइन्। केसीले यसलाई अदालतको अपमान र कानुनको विद्यार्थीको मर्यादामाथि आघात भएको दाबी गरेका छन्।
    May be an image of 2 people and beard

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij