प्रकाशित मिति : शुक्रबार, चैत्र २९, २०८१
काठमाडौं । नेपाली सेनाले विभिन्न प्राविधिक पदमा ४०१ जनाका लागि भर्ना खुलाएको छ।
सेनाले शुक्रबार एक सूचना जारी गर्दै प्राविधिक/हवाई/विविध सेवा तर्फका पदिक तथा बिल्लादर पदहरूका लागि भर्ना खुलाएको हो।
योग्यता पुगेका उम्मेदवारले आजदेखि वैशाख २७ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन्।



© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij