आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

श्रीमानको मृत्यु भएको एक हप्ता नहुँदै श्रीमतिको मृत्यु

  • प्रकाशित मिति : शनिबार, बैशाख १३, २०८२



  • तुलसीपुर। श्रीमानको मृत्यु भएको एक हप्ता नहुँदै श्रीमतिको मृत्यु भएको छ ।
    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ७ मोतिपुरका ६० वर्षका भगवती शर्मा आचार्यको मृत्यु भएको प्रहरीले जनाएको छ ।
    शनिबार बिहान ९ बजेतिर शर्माको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता सुर्य रानाले जानकारी दिए ।
    श्रीमानको क्रिया बसेकी भगवतिको राप्ती लाईफ केयर अस्पताल मोतिपुरमा उपचारको क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रानाले बताए ।
    भगवतिको श्रीमान ८३ वर्षका नारायण आचार्यको गत वैशाख ८ गते १२ बोर २ नाले बन्दुकले छातिमा गोली लागेर मृत्यु भएको थियो ।
    नारायण रेडक्रस दाङका पूर्व सभापति थिए । नारायण र भगवतीको मृत्यु पछि परिवार शोकमा डुबेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij