आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

भिमफेदीमा सवारी दुर्घटना: १४ जना घाइते, ३ को अवस्था गम्भीर

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ ६, २०८२



  • मकवानपुर। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी गाउँपालिका–९ छैसठ्ठी मोडमा सवारी दुर्घटनामा हुँदा १४ जना घाइते भएका छन्।

    चित्लाङबाट सर्लाहीको लालबन्दी जाँदै गरेको प्रदेश २-०३-००१ ज ०१४७ नम्बरको विङ्गर गाडी सडकबाट झण्डै २० मिटर तल खसेको छ।

    गाडी सल्लाको रूखमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। दुर्घटनाका घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएको छ।

    प्रहरीका अनुसार गाडीमा चालकसहित १४ जना सवार रहेका थिए। घाइतेहरूमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। प्रहरीको प्रारम्भिक अनुसन्धानले ब्रेक फेल भएर गाडी दुर्घटना भएको जनाइएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij