प्रकाशित मिति : बुधबार, जेष्ठ १४, २०८२
उनले बलात्कार मुद्दा मिलाइदिने भन्दै एक व्यक्तिसँग ८ लाख ४० हजार रुपैयाँ असुलेका थिए। थापा २०७५ सालमा पनि ठगी मुद्दामा पक्राउ परेका व्यक्ति भएको सिआइबीका प्रवक्ता एसपी युवराज खड्काले बताए।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij