शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कर्मचारी युनियन देउवा निवासमा, १२ वर्ष पुगेकालाई एक तह बढुवाको माग

  • प्रकाशित मिति : आइतवार, जेष्ठ १८, २०८२



  • काठमाडौँ । नेपाली कांग्रेसनिकट कर्मचारी युनियनले सभापति शेरबहादुर देउवालाई उनकै निवासमा भेटेर निजामती विधेयकमा सुधारका सुझाव पेस गरेको छ।

    आइतबार देउवा निवास पुगेका युनियनका कर्मचारीले अवकाश उमेर ५८ बाट ६० वर्ष बनाउँदा ६ महिनादेखि २ वर्षको संक्रमणकाल दिनुपर्ने, अतिरिक्त सचिवको कार्यकाल तोक्नुपर्ने, १२ वर्ष सेवा पुगेका कर्मचारीको एक तह बढुवा गर्नुपर्ने, उपसचिव र सहसचिवको परीक्षामा हालकै ५ वर्षे सेवा अवधि कायम राख्नुपर्ने र निजामती कर्मचारीको परिभाषामा तीनै तहका कर्मचारी समेट्नुपर्ने सुझाव बुझाएका छन्।

    हाल राज्य व्यवस्था समितिबाट पारित भई संसद्को पूर्ण बैठकमा पुगेको यो विधेयकमा देउवाले संसदमार्फत संशोधनका लागि प्रयास गर्ने आश्वासन दिएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij