आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

रुकुम पुर्बमा फरार प्रतिवादी पक्राउ गरी बाल सुधार गृह पठाइयो

  • प्रकाशित मिति : सोमवार, भदौ १६, २०८२



  • बिनिता शर्मा,काठमाडौ ।प्रहरीले रुकुम पुर्बमा फैसला कार्यान्वयनको सिलसिलामा सम्मानित अदालतबाट कैद जरिवाना तोकिएका फरार प्रतिवादीहरुको खोजतलास गर्दै जाने क्रममा चोरी कसुरमा एक जना बालकलाई पक्राउ गरि बाल सुधार गृह पठाएको छ।

    गत कार्तिक २८ गते सम्मानित रुकुमकोट जिल्ला अदालतको फैसला बमोजिम रु. २१ हजार जरिवाना र १ वर्ष ११ महिना १३ दिन कैद भुक्तान गर्न बाँकी भइ फरार रहेका कानुनको बिवादमा परेको एक बालकलाई यहीँ १३ गते खटिएको प्रहरी टोलीले जिल्ला रुकुम ( पूर्वी भाग) पुथा उत्तरगंगा गाउँपालिका वडा नम्बर १० मा निजकै घरबाट पक्राउ गरी यहीं १५ गते सम्मानित रुकुमकोट जिल्ला अदालतमा पेश गरेकोमा सम्मानित अदालतको आदेशले फैसला कार्यान्वयनको लागि श्री जयन्दु बालसुधार गृह नेपालगंज बाँकेमा पठाइएको रुकुम पुर्बका प्रहरी प्रमुख DSP उमाशंकर प्रसाद यादवले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij