प्रकाशित मिति : शनिबार, अशोज १८, २०८२
आश्विन १८ गते पाँचथर जिल्ला, कुम्मायक गा.पा.-३, कार्तिकेमा वोलेरो जिप सडकबाट करिब ३०० मिटर तल खसेर भएको दुर्घटनामा परेका यात्रुहरुलाई स्थानीय वासिन्दा र अन्य सुरक्षा निकायको सहयोगमा नेपाली सेना वीरदल गणले उद्धार गरेको छ ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij