प्रकाशित मिति : मङ्लबार, पुस १, २०८२
काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। मंगलबार सुन एक हजार ७ सयले घटेको हो।
सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ६० हजार ७ सयमा कारोबार भइरहेको सुन आज घटेर २ लाख ५९ हजारमा कारोबार भइरहेको छ।
त्यस्तै चाँदीको मूल्य आज ५ सय ३९ रुपैयाँले घटेको छ। आज प्रतितोला तीन हजार तीन सय ३१ रुपैयाँमा कारोबार भइरहेको छ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij