प्रकाशित मिति : मङ्लबार, पुस १, २०८२
बिनिता शर्मा,काठमाडौ ।दाङमा प्रहरीले भन्सार छली गरि ल्याएको सामान पक्राउ गरेको छ।
आज ईलाका प्रहरी कार्यालय गढवाबाट खटिएको प्रहरी टोलीले गढवा गाउँपालिका वडा नम्बर १ कालाकाटे चोकमा रहेकोे सडक छेउमा बेवारिसे अबस्थामा रहेका करिब १ लाख १८ हजार ७ सय ५० रुपैयाँको किराना तथ लत्ताकपडा बरामत गरि कार्बाहीका लागि भन्सार कार्यालय कोइलाबास पठाईएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख SP दीपक श्रेष्ठले जानकारी दिनुभयो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij