आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

दाङमा ३८ जना फरार प्रतिबादी पक्राउ

  • प्रकाशित मिति : मङ्लबार, पुस २९, २०८२



  • बिनिता शर्मा,काठमाडौ ।प्रहरीले दाङमा विभिन्न मुद्दाका फरार प्रतिबादीहरु ३८ जनालाई पक्राउ गरेको छ । अदालतबाट फैसला भई फरार रहेका ३८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो।

    जिल्ला प्रहरी कार्यालय दाङ तथा मातहतका प्रहरी टोलीले पुस २० गतेदेखि २९ गतेसम्म चलाएको खोजतलास अभियानका क्रममा यी प्रतिवादी पक्राउ परेका हुन्।

    पक्राउ परेका प्रतिवादीहरूबाट कुल १२ लाख ६० हजार ६ सय ९० रुपैयाँ जरिवाना असुल गरिएको र उनीहरूलाई ३४ वर्ष ९ महिना ७ दिनको जन्म कैद सजाय समेत तोकिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता DSP चक्रबहादुर शाहले जानकारी दिनुभयो ।

    पक्राउ परेका सबै प्रतिवादीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत दाङमा पठाइएको प्रहरीले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij