आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

SSP  वसन्त रजौरे त्रिभुवन विमानस्थल सुरक्षा प्रमुखको जिम्मेवारीमा

  • प्रकाशित मिति : बिहिबार, माघ ८, २०८२



  • बिनिता शर्मा, काठमाडौ ।  नेपाल प्रहरी प्रधान कार्यालयबाट   केही दिनअघि मात्र सरुवा भएका SSP बसन्त रजौरेले आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयमा पुगेर आफ्नो जिम्मेवारी समाल्नु भएको छ।
    नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा नक्सालको पत्रादेशानुसार नेपाल प्रहरी प्रधान कार्यालय राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन महाशाखा, नक्सालबाट कार्यालयमा कर्यालय प्रमुखको रुपमा सरुवा भएका SSP वसन्त रजौरेलाई DSP ढुण्डिराज न्यौपानेले आज एक कार्यक्रमका बीच कार्यालयमा स्वागत गर्नुभएको थियो ।
    सोही अवसरमा उपस्थित प्रहरी अधिकृत तथा जवानहरूलाई कार्यालय प्रमुखले आवश्यक निर्देशन सम्बोधन गर्नु भई कार्यक्रमको समापन गरिएको, प्रहरी प्रधान कार्यालय नक्सालले जानकारी दिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij