शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

गृहमन्त्री गुरुङद्वारा सुरक्षा प्रमुखहरूसँग आकस्मिक छलफल

  • प्रकाशित मिति : शनिबार, चैत्र १४, २०८२



  • गृहमन्त्री सुधन गुरुङले शनिबार साँझ दुवै प्रहरीका महानिरीक्षक (IGP) सहित उच्च सुरक्षा अधिकारीहरूलाई सिंहदरबार बोलाएका छन्।
    बैठकमा नेपाल प्रहरीका  IGP दानबहादुर कार्की र सशस्त्र प्रहरीका राजु अर्यालसहित कार्य विभागका एआईजीहरू सहभागी छन्।
    प्रहरी स्रोतका अनुसार उनीहरू गृहमन्त्रीको कार्यकक्षमा आन्तरिक परामर्शमा रहेका छन्। यसअघि शुक्रबार गृहमन्त्रीले दुवै IGP लाई पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न निर्देशन दिएको पृष्ठभूमिमा यो आकस्मिक भेटलाई अर्थपूर्ण मानिएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij