प्रकाशित मिति : आइतवार, चैत्र १५, २०८२
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) मन्त्रीहरूसँगको छलफलमा जुटेका छन् ।
उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रीहरूलाई बोलाएर छलफलमा जुटेका हुन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय स्रोतका अनुसार, उनी अहिले मन्त्रीहरूसँग छलफल गरिरहेका छन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij