शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

ओली रिहाइमा सर्वोच्चको अस्वीकार, कारण देखाऊ आदेश जारी

  • प्रकाशित मिति : सोमवार, चैत्र १६, २०८२



  • काठमाडाैं । काठमाडौंमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बन्दी प्रत्यक्षीकरणमार्फत तत्काल रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। अदालतले सरकारका नाममा कारण देखाऊ आदेश मात्र जारी गरेको हो।

    न्यायाधीश मेघराज पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो। ओलीलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै उनकी पत्नी राधिकाले रिट दायर गरेकी थिइन्।

    अदालतले तत्काल रिहाइ नदिएपछि ओलीलाई हिरासतमा राखेर प्रहरीले अनुसन्धान जारी राख्न पाउने भएको छ। यसअघि पूर्वगृहमन्त्री रमेश लेखकको रिटमा पनि सर्वोच्चले यस्तै आदेश दिएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij