प्रकाशित मिति : मङ्लबार, चैत्र १७, २०८२
पत्रकार सुरज खड्कालाई प्रेस काउन्सिलले ब्ल्याकलिस्टमा राख्यो र प्रेस पास निलम्बन
प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन एनपीएलप्रेस डटकम सूचीकरणबाट हटायो
काउन्सिलले उक्त अनलाइन मिडियालाई कालोसूचीमा राखेर काउन्सिलको सूचीकरणबाट हटाएको हो ।
साथै काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार समेत गरेको छ ।
गत फागुन ०८ गतेको निर्णयानुसार कालोसूची नं। अवज्ञाकारी र कालोसूचीमा राखी सूचीकरणबाट समेत हटाइएको साथै सम्बद्ध सञ्चालक र पत्रकार (सुरज खड्का) को प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार भएको काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले जानकारी दिए ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij