प्रकाशित मिति : मङ्लबार, चैत्र १७, २०८२
काठमाडौँ । छ जना सहसचिवको सरुवा गरिएको छ ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री बालेन्द्र साह(बालेन)का निजी सचिव प्रदीप परियारसहित अतिरिक्तमा रहेका सहसचिवहरूको सरुवा गरेको हो ।

© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij