शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

सुरक्षाकर्मीको परिवारलाई निःशुल्क शिक्षा-स्वास्थ्य दिन सके विदेशिने क्रम रोकिन्छ,IGP अर्याल

  • प्रकाशित मिति : बुधबार, चैत्र १८, २०८२



  • सशस्त्र प्रहरी बलका महानिरीक्षक (IGP) राजु अर्यालले गृहमन्त्री सुदन गुरुङसँगको भेटमा सुरक्षाकर्मीहरूको सेवा सुविधा सुधारका लागि ठोस सुझाव राखेका छन्।
    उनले भने, *“सुरक्षाकर्मीहरुको घरपरिवार तथा बालबच्चाको शिक्षा र स्वास्थ्य नेपाल सरकारले निःशुल्क गरिदिन सक्यो भने जागिर छोडी विदेश जाने क्रम रोकिन्छ भन्ने मेरो विश्वास छ/
    IGP अर्यालले तल्लो दर्जाका कर्मचारीहरूको वृत्ति विकासमा ध्यान दिनुपर्ने बताए। *“पेन्सन पकाएर घर जाने समयसम्म तल्लो दर्जाका कर्मचारीहरू पनि जुनियर अधिकृतसम्म हुने व्यवस्था ल्याउन सकियो भने कार्यक्षेत्रमा खटिने कर्मचारीहरूको मनोबल उच्च रहन्छ। जागिर होइन, सेवा हो भन्ने भावनाले काम गर्छ,”* उनको भनाइ छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij