शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

आजको राशिफल

  • प्रकाशित मिति : बिहिबार, चैत्र १९, २०८२



  • मेष : विपक्षी साथीसँग सहकार्य गरेर अगाडि बढ्नुपर्ने समय छ। सम्पत्ति सञ्चित गरेमा फाइदा हुनेछ। परिवारको साथ मिल्ने छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। पूर्व कर्म सम्झिएर हिनताबोध हुनेछ।

    वृष : तपाईंको बोलीकै कारण महत्त्वपूर्ण काम बन्नेछ। साथीभाइको साथ लिएर अगाडि बढेमा हरेक काममा सफलता मिल्नेछ। विदेशमा गरेको लगानीबाट आम्दानी बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ। प्रेम सम्बन्धमा उत्साह बढ्नेछ।

    मिथुन : मनमा शान्ति मिल्नेछ। ठुलालाई सम्मान गरेर अगाडि बढ्नुपर्नेछ। सम्पत्ति बढ्नेछ। रोगबाट मुक्त हुने योग छ। सानो कमजोरीले ठुलो क्षति हुने हुँदा व्यवहारमा सचेत बन्नुपर्नेछ।

    कर्कट : जग्गाको कारोबारमा फाइदा हुनेछ। शेयरमा लगानी गरेको भए नाफा हुनेछ। धार्मिक क्षेत्रमा सहभागी हुने चासो बढ्नेछ। प्रतिक्षा गरेमा परीक्षाको नतिजा राम्रो प्राप्त हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    सिंह : मानसम्मान प्राप्त हुनेछ । कतै घुमफिरको योजना बन्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुने योग छ। व्यापारमा नाफा हाेला ।

    कन्या : खानपानमा रुचि नहुने जोखिम रहनेछ। परिवारले असहयोग गर्दा मन दुःखी हुनेछ। शिक्षाका क्षेत्रमा प्रगति हुनेछ। धार्मिक क्षेत्रमा गरेको प्रयास सफल बन्नेछ।स्वास्थ्यमा सुधार हुनेछ।

    तुला : मन अशान्त बन्ने जोखिम छ। प्राविधिक शिक्षामा प्रगति हुनेछ। शिक्षाको लगानीबाट फाइदा हुनेछ। गुरुसँग नम्र भएर प्रस्तुत हुनुपर्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    वृश्चिक : परिवारको साथमा रमाइलो गर्ने अवसर मिल्नेछ। रोगबाट मुक्त हुने सम्भावना धेरै छन्। शिक्षामा प्रगतिका लागि मिहिनेत गर्नुपर्नेछ। आम्दानी बढ्नेछ। शिक्षाको क्षेत्रमा गरेको श्रमको सदुपयोग हुनेछ।

    धनु : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। लेखन सिर्जनामा सक्रिय भए उन्नति हुनेछ। विपक्षीको साथले महत्त्वपूर्ण काम बन्नेछ। राज्यबाट भने सचेत बन्नुपर्ने समय छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

    मकर : सञ्चित धन खर्च हुने दिन छ। इज्जतमा दाग लाग्ने हुनाले सचेत बन्नुपर्ने समय छ। बिहान धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा मन शान्त बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

    कुम्भ : टाउको दुख्ने समस्या बढ्नसक्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु राम्रो हुनेछ। व्यापारमा गरेको सहकार्यबाट फाइदा हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

    मीन : सोचेका काम सहज बन्नेछन्। साथीसँग व्यवहार गर्दा सचेत बन्नुपर्नेछ। गोप्य कुरा साथीलाई नसुनाउँदा फाइदा हुनेछ। गल्ती अरुले गरे पनि दोष तपाईंमाथि आइपुग्ने हुँदा काम गर्दा विशेष ध्यान दिनुपर्ने समय छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij