आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

प्रधानमन्त्री दोषी हुने भए दुनियाँका सबै राष्ट्रप्रमुख जेलमा हुनुपर्ने” – पूर्व DIG रमेश खरेल

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२



  • पूर्व डीआईजी रमेश खरेलले पछिल्लो राजनीतिक र सुरक्षा घटनाक्रमलाई लिएर कडा टिप्पणी गर्नुभएको छ।
    प्रधानमन्त्रीलाई दोषी देखाउन खोजिएको प्रसङ्गमा खरेलले यदि यसरी नै दोषी मान्ने हो भने भारतका प्रधानमन्त्रीदेखि अमेरिकी राष्ट्रपतिसम्म सबै जेलमा हुनुपर्ने तर्क गर्नुभएको हो।
    देशको सम्पत्ति नष्ट गर्ने र अराजकता फैलाउनेहरूलाई नियन्त्रणमा लिन कुनै विशेष आदेशको प्रतीक्षा गरिरहनु नपर्ने उहाँको भनाइ छ।
    सुरक्षा निकायसँग भएको हतियार ‘पूजा गर्न राखिएको होइन’ भन्दै उहाँले राज्यको सुरक्षा र विधिको शासन कायम गर्न बल प्रयोग हुनु स्वाभाविक भएको संकेत गर्नुभएको छ। खरेलको यो स्पष्ट र आक्रामक धारणाले यतिबेला सामाजिक सञ्जाल र राजनीतिक वृत्तमा नयाँ बहस सिर्जना गरेको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij