आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

म IGP को मान्छे हुँ’ भन्दै फाइदा उठाउने बिचौलियाहरू मेरा मान्छे होइनन् : IGP कार्की

  • प्रकाशित मिति : शुक्रबार, चैत्र २०, २०८२



  • म IGP को मान्छे हुँ’ भन्दै फाइदा उठाउने बिचौलियाहरू मेरा मान्छे होइनन् : IGP दान कार्की
    आज एक कार्यक्रममा बोल्दै IGP दानबहादुर कार्कीले भन्नुभयो मसँग भेटेर कुम जोडेर फोटो खिचाउँदै म IGP को मान्छे हुँ भन्ने र सर्वसाधारणहरुलाई ठग्ने त्यस्ता बिचौलिया मेरा मान्छे हुनै सक्दैनन् । होसियार रहनुहोला, नेपाल प्रहरीले यस्ता बिचौलियाहरू विरुद्ध कडा निगरानी गरिरहेको समेत बताए ।
    यस्ता व्यक्तिहरूले उच्च पदस्थ अधिकारीहरूसँगको फोटो वा पहुँच देखाएर सर्वसाधारणलाई प्रभावमा पार्ने, मुद्दा मिलाइदिने बहाना गर्ने, वा प्रहरीमा जागिर लगाइदिने भन्दै ठगी गर्ने गर्छन्।
    यदि कसैले IGP वा अन्य अधिकारीको नाम बेचेर धम्क्याउँछ वा प्रलोभन देखाउँछ भने तुरुन्तै नजिकको प्रहरी कार्यालय वा १०० मा फोन गरेर जानकारी दिनुहोस्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता
     धनुषामा ३९.३६० ग्राम खैरो हेरोइन सहित १ जना पक्राउ

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij