शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

रोल्पामा लागु औंषध मुद्दामा २३ बर्ष पछि फरार प्रतिबादी पक्राउ

  • प्रकाशित मिति : आइतवार, चैत्र २२, २०८२



  • बिनिता शर्मा,काठमाडौ । प्रहरीले लागु औंषध मुद्दामा रोल्पामा १ जना फरार प्रतिबादी वृद्ध २३ बर्ष पछि पक्राउ गरेको छ।

    लागू औषध (चरेस) मुद्दाका फरार प्रतिबादी रोल्पा जिल्लाको थवाङ गाउँपालिका वडा नम्बर ४ थापल खर्क बस्ने ८१ बर्षीय कुल बहादुर घर्ती मगरलाई कपिलवस्तु जिल्ला अदालतको २०५९ फागुन १८ गतेको फैसलाको आदेशले लागू औषध मुद्दामा ४ बर्ष कैद र २५०००/ जरीमाना तोकिएको ब्यक्ति भएकोले यहीँ चैत २१ गते घर्तीको घर नजीक भएको सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रोल्पा खटिएको टोलीले यहीँ चैत २२ गते पक्राउ गरी सम्मानित रोल्पा जिल्ला अदालत समक्ष पेस गरिएकोमा घर्तीको बेरुजु कैद र जरीवाना भुक्तानको लागि सम्मानित अदालतको आदेशले जिल्ला कारागार रोल्पा चलान गरिएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख DSP बिरेन्द वीर बिश्वकर्माले जानकारी दिनुभयो ।

     

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij