शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

प्रतिनिधिसभाको बैठक आज पनि बस्दै,बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला र पर्यटनसहित ३ विधेयक पेश गरि‌दै

  • प्रकाशित मिति : मङ्लबार, चैत्र २४, २०८२



  • काठमाडाैं । प्रतिनिधिसभाको बैठक मंगलबार पनि बस्ने भएकाे छ ।

    सिंहदरबारमा निर्माणाधिन संघीय संसद भवनको नयाँ हलमा मंगलबार दिउँसो एक बजे बैठक बस्ने भएकाे हाे । बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना तथा सञ्चालन) विधेयक, २०८१ प्रस्तुत गर्ने कार्यसूची रहेकाे संसद सचिवालयले जनाएकाे छ । त्यसैगरी पर्यटन विधेयक, २०८१ र चलचित्र विधेयक, २०८१ प्रस्तुत गर्ने सम्भावित कार्यसूची पनि रहेको सचिवालयले जानकारी दिएकाे हाे ।

    राष्ट्रिय सभाको बैठक भने बुधबार दिउँसो सवा एक बजे बस्ने पनि सचिवालयले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij