शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

किसानले रासायनिक मलको लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस् : सांसद पाठक

  • प्रकाशित मिति : बुधबार, चैत्र २५, २०८२



  • काठमाडौँ / रास्वपाका सांसद देवराज पाठकले किसानलाई खेतीको समयमा रासायनिक मल अभाव नदोहोरिने सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

    प्रतिनिधिसभाको बुधबारको बैठकमा किसान मुलुकमा अन्नदाता भएको भन्दै उनले खेतीको समयमा भन्दै विगतमा जस्तै मलको लागि याचना गर्नुपर्ने अवस्था फेरि आउन नहुने उनको भनाइ छ । ‘किसान हाम्रा अन्नदाता हुन् । विगतमा झैं खेतीको समयमा किसानले रासायनिक मलको लागि याचना गर्नुपर्ने नियति नदोहोरियोस् । यस वर्ष सरकारले के तयारी गरेको छ ? सम्माननीय सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराउन चाहन्छु,’उनले भने ।

    सांसद पाठकले मल आपूर्तिका लागि सरकारले गरेको तयारीबारे सदनलाई जानकारी गराउन समेत सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij