प्रकाशित मिति : शनिबार, चैत्र २८, २०८२
सुदूरपश्चिम डडेलधुराबाट सुरु भएको सरस्वती (३२) को दौड हाल अन्तर्राष्ट्रिय मञ्चसम्म फैलिएको छ । मध्यम दूरीमा देशको प्रतिनिधित्व गरिरहेकी उनले थाइल्यान्ड ओपन च्याम्पियनसिपमा ८ सय र १५ सय मिटरमा रजत पदक जितिन् भने रियो ओलम्पिकमा सहभागिता जनाउँदै १५ सय मिटरमा नयाँ राष्ट्रिय कीर्तिमान (४ः३३.९४) बनाइन् ।
यसअघि १९९० को एसियन गेममा राजकुमारी पाण्डेका नाममा उक्त कीर्तिमान थियो ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij