शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

अमेरिकासँग धेरै र गुणस्तरीय तेल छ : डोनाल्ड ट्रम्प

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०८२



  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुनियाँका सबैभन्दा ठूला दुई तेल अर्थतन्त्रभन्दा बढी तेल अमेरिकासँग रहेको दाबी गरेका छन् ।

    शनिबार आफ्नो सामाजिक सञ्जाल ट्रूथ सोसलमार्फत ट्रम्पले ठूलै संख्यामा तेल ट्यांकर अमेरिकातर्फ आइरहेको दाबी गर्दै यस्ता बताएका हुन् ।

    ट्रम्पले लेखेका छन, ‘ठूलो संख्यामा खाली तेल ट्यांकर अमेरिकातर्फ अघि बढिरहेका छन् । ताकि दुनियाँको सबैभन्दा राम्रो र मीठो तेल र ग्यास भर्न सकुन् ।’

    ‘दुनियाँका भविष्यका सबैभन्दा बढी तेल अर्थतन्त्र मिलाएर जति तेल हुन्छ, अमेरिकासँग त्यसभन्दा पनि बढी तेल छ,’ उनले लेखेका छन्, ‘र, त्यो तेलको गुणस्तर पनि अत्यधिक राम्रो छ ।’

    ट्रम्पले तेल खरिदकर्तालाई अमेरिका आउन पनि भनेका छन् । ‘हामी तपाईँको प्रतीक्षा गरिरहेको छौं, छिटो आउनुस्,’ ट्रम्पले लेखेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij