शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

एमाले परित्याग गरी मेयर प्रेमलाल साह आजपामा प्रवेश

  • प्रकाशित मिति : आइतवार, चैत्र २९, २०८२



  • काठमाडौं । रौतहट देवाही गोनाही नगरपालिकाका मेयर प्रेमलाल साह कानु आम जनता पार्टी प्रवेश गर्नुभएको छ ।

    आइतबार एक कार्यक्रमबीच आजपाका अध्यक्ष प्रभु साहले प्रेमलाललाई पार्टीमा स्वागत गर्नुभएकाे हाे ।

    उनीसँगै देवाही गोनाही नगरपालिकाका केही वडाध्यक्षसमेत पार्टी प्रवेश गर्नुभएकाे छ ।

    मेयर प्रेमलाल साह कानुले भन्नुभयाे केही समयअघिदेखि नै पार्टी छाड्ने मनस्थिति बनाइसकेका थिए र उपयुक्त अवसरको प्रतीक्षा गरिरहेका थियाैँ । पछिल्लो निर्वाचन परिणामपछि नेपाल कम्युनिष्ट पार्टी एमालेमा बसिरहन उचित नठानेको उहाँले बताउनुभाे ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij