शुक्रबार, कार्तिक १४, २०८३ | Friday 30th October 2026

 नेपाल प्रहरीको AIGP को छोरी सशस्त्र प्रहरी बलको इन्स्पेक्टर बन्न सफल

  • प्रकाशित मिति : मङ्लबार, बैशाख १, २०८३



  •  नेपाल प्रहरीको AIGP को छोरी सशस्त्र प्रहरी बलको इन्स्पेक्टर बन्न सफल भएकी छिन् ।
    बाबु नेपाल प्रहरीको  अतिरिक्त प्रहरी महानिरीक्षक {AIGP}  दर्जामा बहाल रहँदा छोरी सशस्त्र प्रहरी बल (एपीएफ)को इन्स्पेक्टर (निरीक्षक) बन्न सफल भएकी छिन् ।
    यो संयोग AIGP सुशील सिंह राठौरको हो ।    राठौर अहिले AIGP को रुपमा प्रहरीको अपराध अनुसन्धान विभागमा कार्यरत छन् । उनै AIGP राठौरकी छोरी पालक सिंह राठौर सशस्त्र प्रहरी बलको इन्स्पेक्टरमा नाम निकालेर तालिम समेत पूरा गरेर दिक्षित भएकी छिन् ।
    इन्स्पेक्टरको कठिन तामिल सम्पन्नपछिको समारोहमा बाबु AIGP राठौर समेत उपस्थित थिए । उनले सामाजिक सञ्जाल फेसबुकमा आफ्नो र छोरीको तस्वीर राख्दै छोरीलाई बधाई दिएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij