आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विद्युत् प्राधिकरणको लापरबाहीले करेन्ट लागेर देवकोटाको मृत्यु

  • प्रकाशित मिति : बुधबार, बैशाख २३, २०८३



  • कालीकोट। कालीकोटमा करेन्ट लागेर एक जनाको ज्यान गएको छ। मृत्यु हुनेमा सान्नी त्रिवेणी गाउँपालिका वडा नं ३ का ५७ वर्षीय टीकाराम देवकोटा छन्।

    मंगलबार साँझ बाख्रा चराएर घर फर्कने क्रममा विद्युतको पोलबाट झरेको तारबाट करेन्ट लागेर देवकोटाको मृत्यु भएको हो ।

    विद्युतको राष्ट्रिय प्रसारण लाइन सडक खन्ने क्रममा चुँडिएर बाटोमा परेको बताइएको छ।

    मृतकका आफन्तहरूले भने विद्युत् प्राधिकरणको लापरबाहीले ज्यान गएको बताएका छन्।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij