आइतवार, साउन ३१, २०८३ | Sunday 16th August 2026

विक्रम पाण्डेलाई चार लाख धरौटीमा रिहा गर्न आदेश

  • प्रकाशित मिति : बिहिबार, बैशाख ३१, २०८३



  • काठमाडौँ । सरकारी खरिद प्रतिस्पर्धामा अनधिकृत पहुँच स्थापना गरी ठेक्का प्रक्रिया हेरफेर गरेको अभियोगमा पक्राउ परेका विक्रम पाण्डे चार लाख रुपैयाँ धरौटीमा रिहा गर्न काठमाडौँ जिल्ला अदालतले आदेश दिएकाे छ ।

    जिल्ला अदालत काठमाडौँका मुख्य न्यायाधीश चुरामन खड्का को इजलासले कर्मचारी र निर्माण व्यवसायीसहित २२ जनाविरुद्ध दायर मुद्दामा १२ जनालाई धरौटीमा रिहा तथा १० जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।

    प्रहरीको केन्द्रीय साइबर ब्युरो (सिआइबी)ले सरकारी खरिद प्रणाली ह्याक गरी ठेक्का विवरण हेरफेर गरिएको आरोपमा अनुसन्धान गरेको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    स्वास्थ्यमा समस्या आएपछि मन्त्री लम्साललाई हेलिकप्टरबाट धनगढी ल्याइयो
    यौन दुर्व्यवहार विवाद: न्यू लाइफ इङ्लिस स्कुलका सञ्चालक न्यौपाने प्रहरीकाे नियन्त्रणमा
    अदालतले मलाई बचाएको छ जसको कारण म नेपाल आइपुगेको छु- देउवा
    विश्वविद्यालयमा गोली चल्दा पाँच जना घाइते, एकको अवस्था गम्भीर
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८२७ सवारीसाधनमाथि ट्राफिक कारबाही
    भारतीय सेनाप्रमुख धीरज सेठ आज नेपाल आउँदै, मानार्थ महारथीको दर्जा प्रदान गरिने
    बाघको आक्रमणबाट १ जना घाइते
    पर्सामा करिब ५ लाखको अबैध सामान पक्राउ
    सिरहामा ८० वर्षीय  फरार प्रतिवादी ४३ वर्षपछि पक्राउ
    पत्रकार खेम भण्डारीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij