मङ्लबार, अशोज ६, २०८३ | Tuesday 22nd September 2026

दाङमा लगातार १८ बर्ष देखि जेठ महिनामा पर्ने मंगलबार प्रसाद वितरण गरिदै

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २०, २०८३



  • बिनिता शर्मा,दाङ।    दाङमा लामो समय देखि जेठ महिनाको मंगलबारको दिन प्रसाद बाँडने काम भै रहेकोे पाईएको छ,     लगातार १८ बर्ष देखि जेठ महिनाको प्रत्येक मंगलबार राम जानकी मन्दिर घोराहीमा भजन किर्तन,सुन्दर काण्ड गरि दिउँसो १ बजे देखि बेलुकी ६ बजे सम्म प्रसाद बितरण हुन्छ ।

    नगरबासीको सहयोगमा हुने यो कार्यक्रमको नेतृत्व नवदुर्गा पुजा समितिका अध्यक्ष बिष्णु कुमार गुप्ता,राज कुमार गुप्ता र सुनिल गुप्ता लगायत गुप्ता परिवारको सहभागीतामा हुने गरेको छ ५ वटा प्रसाद ग्रहण गराउने कार्यक्रम सम्पन्न भैसकेका छन अब तीन वटा कार्यक्रम बाँकी रहेकोे गणेश गुप्ताले जानकारी दिनुभयो ।

    यो बर्ष मलमास भएको हुनाले ८ दिन प्रसाद ग्रहण कार्यक्रम हुने कार्यक्रमका संयोजक बिष्णु कुमार गुप्ताले जानकारी दिनुभयो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    रास्वपा सचिवालय बैठकका सात निर्णय सार्वजनिक, बाढीदेखि राष्ट्रसंघसम्मका विषय समेटिए
    एन्फा कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन हिरासतमा राख्न अनुमति
    सुनसरीमा १ हजार ४ सय ५४ किलो ८७० ग्राम गाँजा सहित १ जना पक्राउ
    सहायक मार्गले पृथ्वी राजमार्ग जोखिममा
    रोनाल्डो हात्ती मृत अवस्थामा भेटियो
    १२ वर्षको यात्रा सहज रहेन तर चुनौती चिर्दै संविधानको रक्षा गर्यौं : एमाले अध्यक्ष ओली
    डेढ किलो सुनसहित एक भारतीय नागरिक पक्राउ
    सुनसरीबाट डेढ अरब भन्दा बढीको हुण्डी कारोबारमा संलग्न २जना  पक्राउ
    DIGP दिपेन्द्र घर्ती क्षेत्रीद्वारा नव निर्मित प्रहरी चौकी सराङकोटको भवन समुद्‍घाटन
    ट्राफिक प्रहरी कार्यालय  ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारेर सम्बन्धित धनीलाई हस्तान्तरण

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij