शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

युद्ध विराम उल्लंघन भइरहे इरानको अस्तित्व मेटिने राष्ट्रपति ट्रम्पको धम्की

  • प्रकाशित मिति : आइतवार, असार १४, २०८३



  • काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै युद्ध विरामको उल्लंघन जारी रहे इरानको अस्तित्व नै मेटिन सक्ने बताएका छन्। अमेरिकी सेनाले इरानमाथि गरेको नयाँ आक्रमणपछि ट्रम्पले इरानको अस्तित्व नै मेटाउने धम्की दिएका हुन् ।

    आफ्नो सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमा लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, ‘युद्ध विराम सम्झौताको पुनः उल्लंघन भएपछि अमेरिकी विमानहरूले इरानका मिसाइल, ड्रोन भण्डारण र राडार केन्द्रहरूमा आक्रमण गरेका छन्।’

    ट्रम्पले भनेका छन् । ‘यो पूर्ण रूपमा सम्भव छ कि उनीहरूले कहिल्यै पाठ सिक्ने छैनन्। एउटा यस्तो समय आउन सक्छ जब हामी सम्झौता गर्ने स्थितिमा रहने छैनौँ र हामीले सैन्य बल प्रयोग गरेर त्यो काम पूरा गर्नुपर्नेछ, जसको सुरुवात हामीले सफलतापूर्वक गरिसकेका छौँ।’

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij